बंगलादेशमा सामुन्द्रिक आँधी फानीले १ हजारभन्दा बढी घरमा क्षति पुर्याएको छ । आँधीका कारण ५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । लाखौंलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो क्षति टरेको बंगलादेशको […]
गण्डकी प्रदेश सरकारले सांसदहरुले पाउने सुविधा बृद्धि गरेको छ । प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गर्दै सांसदहरुको दैनिक बैठक भत्ता ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ पुर्याएको होे । यसअघि यातायात सुविधा बापत सांसदहरुले […]
बच्चा अस्पतालमा छाडेर अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसभासद् गायत्री साहलाई प्रहरीले प्रक्राउ गरेको छ । मेडिसिटी अस्पताल परिसरबाट प्रहरीले पूर्व सभासद् साह र श्रीमान राजेश महतोलाई समेत पक्राउ गरेको हो । अस्पतालमा होहल्ला गरेको र […]
रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ । एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको उक्त विमानमा आगलागी भएको हो । […]
संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेका […]