२४ पटक सगरमाथा चढेर कामिरिताको नयाँ कीर्तिमान

सगरमाथाको आरोहणमा धेरैपटक आरोहण गर्ने आफ्नो यसअघिको किर्तिमान भंग गर्दै कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औँ पटक सरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम […]

गणतन्त्र दिवस त्रिदिवसीय रुपमा मनाइने

गणतन्त्र दिवस २०७६ त्रिदिवसीय रुपमा मनाइने भएको छ । गणतन्त्र दिवस २०७६ मूल समारोह आयोजक समिति मातहत विभिन्न उपसमिति मार्फत् दिवसको तयारीलाई तिव्रता दिइएको छ गणतन्त्र दिवस २०७६ मिति यही जेष्ठ १४, १५ र १६ […]

कास्कीमा काँग्रेसको जागरण अभियान जारी

नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेक्षुक संस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् । नेपाली काँग्रेस कास्कीले शुभेक्षुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको […]

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

मिडिया काउन्सिल विधेयकमा असहमति जनाउँदै आन्दोलनरतनेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले विधेयकको विरोधमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । पहिलो चरणको आन्दोलनको समीक्षा […]

अस्ट्रेलियामा कन्जरभेटिभ गठबन्धन बहुमत नजिक

अस्ट्रेलियाका प्रधानमन्त्रीमा स्कट मोरिसनको पार्टीले पुनः सरकारको नेतृत्व गर्ने लगभग निश्चित भएको छ । शनिबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा मोरिसनको कन्जरभेटिभ गठबन्धन बहुमतको नजिक पुगेको छ । बहुमतका लागि आवश्यक ७६ सिटमध्ये कन्जरभेटिभको गठबन्धनले ७३ […]