नेकपाका गण्डकी प्रदेशका सहइञ्चार्ज एवं खगराज अधिकारीले प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिने बताउनुभएको छ । तत्कालिन क्रान्तिकारी पत्रकार संघद्वारा स्थापित तथा प्रेस संगठन कास्कीद्वारा सञ्चालित थमन–महेश पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा बोल्दै उहाँले प्रेस स्वतन्त्रताको ‘स’ […]
थमन–महेश स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार त्रिभूवन पौडेल पुरस्कृत हुनुभएको छ । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक स्वर्गिय थमन परियार र अर्का पत्रकार महेश पहारीको स्मृतिमा स्थापित पुरस्कारबाट पौडेल सम्मानित हुनुभएको हो । […]
सरकारले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसेना बनाएको दावी गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले उक्त पार्टीले जनसरकार र जनसेना गठन गरेको दावी गर्नुभयो । संसद बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘नेकपा विप्लव समूहले […]
राजधानीको सुकेधारा र अनामनगरमा भएको ग्यास विस्फोटका कारण ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको […]
उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी […]