” हिमाल चढ्नु भन्दा समाज सेवा गर्न गाह्राे छ” -पेम्बा दोर्जे शेर्पा (सगरमाथा आरोही)

नायिका श्वेता खड्कालाई सगरमाथाबाट सन्देश स्पीड क्लाइम्बरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल नेपाली सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाले श्वेता श्री फाउण्डेशनको संस्थागत लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराउनुएको छ । स्व.नायक श्रीकृष्ण श्रेष्ठ र […]

निर्माणाधीन रंगशालामा डोजर लगाउने कँडेल पक्राउ, नेकपाद्वारा निलम्बन

चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बारमा आगजनी गरेको आरोपमा नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई प्रहरीले पक्राउ गरेको छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेललाई मध्यरातमा भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो […]

सांसद चौधरी भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुने

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान जानुभएको छ । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी बिहीबार बिहान […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जानुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली जानुभएको हो […]

सागका खेलाडीलाई प्रशिक्षण पोखरामै आर्चरी र प्याराग्लाइडिङ प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालबाट सहभागी खेलाडीहरुको बुधबारदेखि विशेष प्रशिक्षण संचालन गर्ने भएको छ । उक्त खेलको खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण संचालन […]