युवा, खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोडको बजेट विनियोजन

सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब, ९९ करोडको बजेट विजियोजन गरेको छ । यस वर्ष सरकारले खेलकुदमा केही रकम थप गर्दै बजेट विनियोजन गरेको हो । बजेट भाषणमा सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशालालाई प्राथमिकतामा राखेको […]

लमजुङ जिल्लाको गिलुङ सामुदायिक होमस्टे सञ्चालनमा

लमजुङ जिल्लाको गिलुङमा सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । गत साल मंसिरमा दर्ता गरिएको गिलुङ सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टे सञ्चालनका लागि गिलुङ सामुदायिक होमस्टे पर्यटन समिति गठन गरिएको छ । यसैवीच लमजुङ […]

अर्थमन्त्री डा.खतिवडाद्वारा १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

सरकारले आगामि आर्थिक बर्ष ०७६७७का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा उक्त रकम बराबरको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको […]

सामाजिक सुरक्षा भत्ता बृद्धि, ज्येष्ठ नागरिकले ३ हजार पाउने

सरकारले ७० बर्ष पुगेका ज्येष्ठ नागरिकले पाउने भत्तामा बृद्धि गरेको छ । यसअघि मासिक २ हजार भत्ता पाउने गरेकामा १ हजार थप गरी ३ हजार पुर्याएको हो । त्यस्तै विपन्न, अपाङ तथा एकल महिलालाई पनि […]

चीनसँगको प्रमुख व्यापार नाका तातोपानी सञ्चालनमा

चीनसँगको प्रमुख व्यापार नाका तातोपानी बुधबारदेखि सञ्चालनमा आएको छ । भुकम्पले भत्काएका दुवै देशतर्फका संरचना पुन निर्माण भएपछि मुकम्प गएको लामो समयपछि नेपालको सिन्धुपाल्चोक र चीन स्वशासित क्षेत्र तिब्बतको सीमामा पर्ने तातोपानी नाका सञ्चालनमा आएको […]