पृथ्वी राजमार्गको मुग्लिन सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिनको सडकखण्ड बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली नदी माथि निर्माण भईरहेको आर्कब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सडकको सतह केही बढी भएकाले कटिङ गरेर मर्मत गर्नुभएकाले सडक […]

संघीय संसदमा बजेट पेश हुँदै, १५ खर्ब ७७ अर्बको सिलिङ

नेपाल सरकारले आगामि आर्थिक बर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत गर्दैछ । हरेक बर्षको जेठ १५मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत बजेट प्रस्तुत गर्न लागिएको हो । यसबर्षको बजेट झण्डै १६ खर्वको हुने अुनमान […]

जागरण अभियान अधिानयकवाद विरुद्धः काँग्रेस नेता जोशी

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एक दलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना […]

फिर्केमा डोजर प्रकरणमा यसअघिकै फैसलाकाे निरन्तरता

उच्च अदालत पोखराले फिर्केमा डोजर नलगाउन यसअघि दिएको आदेशलाई नै निरन्तरता दिएको छ । ‘निवेदकहरुको हकभोग दर्ताको जग्गामा निजहरुको सहमति नलिई र कानून बमोजिम क्षतिपूर्ति नदिई डोजर चलाउँदा नागरिकलाई अपुरणिय क्षति पर्न जाने अदालतको ठहर […]

संघीय गणतन्त्रलाई थप संस्थागत गर्न आवश्यकः मुख्यमन्त्री गुरुङ

गणतन्त्र दिवस २०७६ को अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले जारी गर्नुभएको शुभकामना सनदेशमा सम्पूर्ण नेपाली दाजु भाई दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरिएको छ […]