गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको छ । यसै क्रममा चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५ सय ५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण […]
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा अलैंची खेती आरम्भ गरिएको छ । सव डिभिजन वन कार्यालय कास्की र वडा कार्यालय १६ को सहयोगमा अर्मलास्थित करिब ४० रोपनी वन क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी […]
नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले महिला संघले जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । जिल्लास्तरीय महिला भेला कार्यक्रम जोशीले गाउँ गाउँमा जागर अभियानका सन्देश लैजानका लागि महिला संघलाई जनतासँग […]
७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । अन्सारीसहित ६ जना नक्कली भारु सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । तीन जना पाकिस्तानी नागरिकलाई लिन विमानस्थल पुगेका […]
भारतमा १७ औं लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टीले एकल बहुमत हाँसिल गरेको छ । भारतीय जनता पार्टीले सन् २०१४ को भन्दा २१ सिट बढी […]