प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र समाजिक व्यवस्था नै परिवर्तन गर्ने प्रणाली भएको बताउनुभएको छ । उहाँले यो सामान्य राजनीतिक प्रणाली मात्र नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश […]
गणतन्त्र दिवस देशैभर विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागिएको हो । २०६५ साल जेठ १५ मा तत्कालीन संविघानसभाले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक […]
सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीको नाममा विदेशबाट इन्भेष्टमेन्ट बैंकमा आएको ७५ लाख अमेरिकी डलर (झन्डै ८० करोड बढी) बारे ६ महिनाभित्र छानबिन गर्न सरकारलाइ आदेश गरेको छ । यसअघि सर्वोच्चकै आदेशले मुक्तिश्री सिमेन्टका सञ्चालक सुमार्गीको […]
अष्ट्रिया भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनु भएको छ । स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा […]
टेलिकम्युनिकेसन कम्पनी हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका र चीनवीचको व्यापार वार्तामा आफूलाई सहभागी गराउने अमेरिकी प्रस्तावले हाँसो लागेको टिप्पणी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि […]