सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष ०७६७७का लागि प्रस्तुत गरेको बजेटले जनताको जीवनस्तरमा सुधार ल्याउने बताउनुभएको छ । साथै उहाँले तत्काल सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ । प्रेस […]
प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन […]
बजेट माथी टिप्पणी गर्दै काँग्रेसले आधार वर्षपछिको बजेटले इतिहास निर्माणको बाटो समात्न नसकेको टिप्पणी गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले शक्तिशाली […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले ज्यानको सुरक्षा गरि पाउँ भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । उहाँलाई कसैले डर धाक धम्की दिएर नभई संसद भवनमा रहेको कुर्सीका कारणले असुरक्षा भएको हो । उहाँले संसदमा […]
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको […]