व्यवहारिक एवं व्यावसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्यवहारिक एवं व्यवसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी विच अन्तरक्रिया कार्यक्रम शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशको संयुक्त […]

हरी उपरिक्षक दान वहादुर कार्कीलाई लेखनाथ उद्योग बाणिज्य संघको स्वागत

प्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर कार्कीले धेरै भन्दा धेरै सुरक्षाका विषयहरु प्रहरीसँग सम्वन्धित नभई नागरिक स्वयंबाट शुरु हुने बताउनुभएको छ । उहाँले सुरक्षा स्वयं आफुहरुबाट शुरु हुने हुदा समाजलाई संवृद्ध […]

खाद्य स्वच्छता कायम गर्न तालिमको आयोजना

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीहरुका लागि एक दिने तालिम शुक्रबार पोखरामा सम्पन्न भएको छ । तालिमको उदघाटन […]

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः पर्यटन पूर्वाधार विकासमा जोड (पूर्ण पाठ सहित)

गण्डकी प्रदेशको प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम संसद बैठकमा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा […]

रंगशाला निर्माणमा सरकारको सहयोग रहन्छः खेलकूदमन्त्री विश्वकर्मा

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । रंगशालाको शुक्रबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता […]