पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला कुरिनटार नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक मुलधारमा पूर्वराजा र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएके छ । पोखरामा मिडिया नेपाल कास्कीले आयोजना गरेका कार्यक्रममा थापाले देशमा स्थायित्व, मुलुकको समृद्धी हासी गर्न राजसंस्था […]
पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि कठिनाइ हुने भएको छ । जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँका कारण कठिनाई हुने भएको छ । विमानको जहाज […]
पोखराको फेवाताल संरक्षणका सम्वन्धमा पोखरा महानगर पालिकाले मिति २०७६ जेष्ठ ९ गते स्थानीय पत्रपत्रिकामा प्रकाशित गरेको १५ दिने सूचना प्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ । फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि […]
सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको […]