अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमबाट विशेष भूमिका खेलेवापत सो पुरस्कार प्रदान गरिएको छ […]
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्व सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सव जेष्ठ २० गतेसम्म चल्ने आयोजनक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन […]
अमेरिकाको गोली प्रहारका घटना बढिरहेका छन् । पछिल्लो पटक भर्जिनिया राज्यको एक सरकारी कार्यालयमा नै अन्धाधुन्ध गोली प्रहारको घटना घटेको हो । शुक्रबार भएको सो घटनामा कम्तीमा पनि ११ जनाको मृत्यु भएको बताइएको छ । […]
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा विपक्षी पार्टीका तर्फबाट पनि मन्त्री समावेश गर्नुभएको छ भने मन्त्री मण्डलमा ५० प्रतिशत महिला समावेश छन् । बिबिसीका अनुसार २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री त विपक्षी […]
साझा विवेकशील पार्टीको नवलपुर जिल्ला सँयोजकमा हरिप्रसाद गौतम चयन हुनुभएको छ । पार्टीले शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेको हो । नवलपुरमा आयोजित जिल्ला सँयोजक घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र […]