जय मनकामना सहकारीको स्थापना दिवसमा बिद्यालयलाई सहयोग

पोखराको लामाचौरमा प्रधान कार्यालय रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखराको एक सामुदायिक बिद्यालयलाई सहयोग हस्तान्तरण गरिएकोे छ । सम्भवत गण्डकी प्रदेशकै पहिलो बिद्यालय पोखरा बगरमा रहेको […]

नेको इन्सुरेन्सको सचेतनामुलक प्रभात फेरी सम्पन्न

नेको इन्सुरेन्स कम्पनी लिमिटेडको स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभातफेरी आयोजना गरियोे । पोखरा कुटि रिसोर्टबाट सुरु भएको प्रभातफेरी जिल्ला मालपोत कार्यालय, शहिदचोक, बाराहीचोक, हल्लनचोक हुदै पुन रिसोर्ट गई […]

किर्तीमानी सगरमाथा आरोही श्रेष्ठको पोखरामा अभिनन्दन

पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप […]

अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ प्रथम

नेशनल प्याब्सान कास्कीले शुक्रबार आयोजना गरेको अन्तर विद्यालय स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ स्कूलकी छात्रा अस्मिता भण्डारी प्रथम भएकी छन् । प्रतियोगितामा रत्न ज्योति वोर्डिङ स्कूलकी छात्रा स्नेहा रानाभाट द्धितीय, द वइज्डम कास्की इंगलिस […]

कास्कीमा स्थानीय तहको सिमाना अद्यावधी गर्ने कार्य शुरु

गण्डकी प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज शुक्रबारदेखि कास्की जिल्लाको स्थानीय तहको सिमाना अद्यावधी गर्ने कार्यको शुरु गरेको छ । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले हेम्जा फेदीमा भएको […]