सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुलफित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुलफित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधि […]
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै […]
केन्द्रमा विभिन्न संसदीय समितिले दिने निर्देशन सरकारले नमान्ने गरेको थुप्रै उदाहरण सुनेकै थियो । अब त्यो रोग प्रदेश सरकारमा पनि सरेको छ । त्यसैको उदाहरण हो गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग, पर्यटन वन […]
बाग्लुङ बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको पौंदीटारी आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन थालिएसँगै शैक्षिक गुणस्तरमा सुधार भएको छ भने अभिभावकको विश्वासमा पनि अभिबृद्धि भएको छ । विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुने हुँदा विद्यार्थीको […]
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा उदघोषण तालिम सम्पन्न भएको छ । मगलबार र बुधाबार भएको उदघोषण कार्यक्रममा बोल्दै मादी गाउँपालिका वडानं १ का वडा अध्यक्ष सुरजकुमार गुरुङले बोल्ने कलाले नेतृत्व तथा ब्यक्तित्व विकास हुने बताउनुभएको छ […]