नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेललाई थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने भएको छ । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको […]
शान्ति प्रर्बद्धनात्मक गतिविधिका साथै विश्व शान्तिको घोषणाका लागि मे २५ मा पहल थालिएको छैंटौ बर्ष पुरा भएको छ । विश्वमा शान्तिको सन्देश फैलाउनका लागि हेभन्ली कल्चर अफ वल्र्ड पिस रेष्टोरेशन अफ लाइटले पहल गर्दै आएको […]
पोखरामा रहेको सामुदायिक रेडियो रेडियो गण्डकीमा शुक्रबार दिउसो पोखरामा आएको हावा हुरीले लाखौको क्षती पु¥याएको छ । १२ बर्ष अगाडि स्थापना भएको रेडियो गण्डकीमा पहिलो पटक हावाहुरीको कारण यति ठुलो क्षतिभएको रेडियोले जनाएको छ । […]
बेलायतकी प्रधानमन्त्री थेरेसा मेले राजीनामाकाे घाेषणा गर्नुभएको छ । मे को राजीनामा आगामी जुन ७ बाट लागु हुने बताइको छ । जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको बिबिसीले जनाएको छ […]
नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले सरकारले शक्तिको आडमा अपराधिलाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनुभएको छ । चितवन मेडिकल कलेजमा उपचाररत प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि चौधरीले यस्तो आरोप लगाउनुभएको […]