पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गतेबाट मञ्चन हुने भएको छ । आयोजक पोखरा थिएटरले शनिबार पोखरामा पत्रकार गरी नाटक जेठ ९ गतेदेखि २५ गतेसम्म निरन्तर मञ्चन हुने जानकारी दिएको हो । पोखरा […]
किसानहरु अब बर्षे धानबालीको तयारीमा रहने बेला हो यो । वर्षे धानबालीबाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गरेमा मात्र […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदबाट पास गर्न नदिने बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी नेपाली कांग्रेसले कुनैपनि हालतमा संसदबाट पास गर्न नदिने बताउनुभएको हो […]
बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी राखेको छ । फाउन्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारको जन्मदिनको सन्दर्भमा शनिबार पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न १२ […]
आन्दोलनरत पत्रकारहरुले मिडिया काउन्सिल विधेयकको बिरोधमा संसद भवन घेराउ कार्यक्रम गरेका छन् । शुक्रबार काठमाडौँको नयाँबानेश्वरमा नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले संयुक्त रुपमा बिधेयकको बिरोध गरेका हुन् । उनीहरुले सो […]