काेराेना सन्त्रासकै वीच काेरियामा संसदकाे चुनाव

कोरोना भाइरस संक्रमणका कारण विश्वमा नै संकट उत्पन्न भएका बेला दक्षिण कोरियामा भने संसदीय चुनाव भइरहेकाे छ । कोरोना भाइरसकाे संक्रमण विश्वभर फैलिएको बेला संसदीय चुनाव गर्ने दक्षिण कोरिया विश्वको पहिलो देश हो । शुक्रबार […]

भारतमा लकडाउन मे ३ सम्म कायम रहने

भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन ३ हप्ताकाे लागि बढाएकाे छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गर्नुभएकाे हाे । यसअघि तीन हप्ते […]

खाेपबिना काेराेना भाइरसकाे संक्रमण राेक्न असम्भवः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले खाेप(भ्याक्सिन)काे विकास नभएसम्म काेराेना भाइरस नियन्त्रण हुन नसक्ने बताएकाे छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न सकिने बताउनुभएकाे छ । […]

विश्वभर १९ लाख बढीमा कोरोना भाइरस संक्रमण

विश्वलाई नै हायलकायल बनाएको कोरोना भाइरसको संक्रमण १९ लाख बढीमा देखिएको छ । पछिल्लो तथ्याकं अनुसार १९ लाख २४ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित […]

देशभरका १ सय ११ अस्पतालमा कोरोनाकाे उपचार हुने

सरकारले देशभरका २५ वटा हब अस्पताल सहित १ सय ११ वटा अस्पताल कोरोना उपचारका लागि तोकेको छ । जस अनुसार प्रदेश नं. १ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताल, प्रदेश […]