भरतपुर काेराेना अस्पतालबाट मास्क, सेनिटाइजर लगायतका सामान चाेरी, छानविन समिति गठन

चितवनको भरतपुर अस्थायी कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजर फ्यान लगायतका सामग्री चोरी भएकाे छ । चाेरीकाे सिसिटिभी फुटेज सार्वजनिक भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा […]

नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण

नेपालमा थप (कोभिड १९)कोरोना भाइरसको संक्रमण भएको छ । रौतहटको वृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकामा एक एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमितमध्ये १६ […]

विकासमा अर्थ तथा विकास समितिका सभापति कोइरालाको चासो

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति तथा कास्की क्षेत्रनं १ (१)का प्रदेश सांसद दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिनुभएको छ । सभापति कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गर्नुभएको हो […]

सार्क मुलुकमा कोरोना भाइरसका कारण ५० हजार बढी संक्रमित

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुकहरु समेत प्रभावित बनेका छन् । सार्क मुलुकहरुम मात्र ५१ हजार ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ४ सय ४७ जनाको मृत्यु […]

तीन तहको सरकार विच समन्वय हुनुपर्नेमा जाेड

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोभिड-१९(कोरोना भाइरस ) नियन्त्रणको लागि तीन तहको सकार विच समन्वय हुन आबश्यक रहेको निष्कर्ष निकालेको छ । पोखरा नदिपुर स्थित समितिको कार्यालयमा आइतबार भएको छलफलमा बोल्दै […]