पृथ्वीराज मार्गस्थित पोखरा महानगरपालिका ३२ मजुवामा ( तनहुँसँग सीमा जोडिएको स्थान) सेनिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी१ नेपालले टनेल निर्माण गरेको हो । निर्माण गरिएको टनेललाई लायन्सले पोखरा महानगरपालिकालाई […]
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २८ लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २८ लाख ३३ हजार ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै १ लाख ९७ हजार ३ सय […]
विक्रम संबत २०७६ साल(२०१९डिसेम्वर)मा चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना नामक महामारीले आज बिश्वलाई आक्रान्त र भयावह बनाईरहेको बेलामा हाम्रो देश नेपाल पनि कहाँ अछुतो हुन सक्थ्यो र ! आज बैशाख १३ गते सम्म आईपुग्दा […]
चाैतर्फी दबाव भएपछि सरकारले गत सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेकाे मन्त्रीपरिषद् बैठकमा दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय गरिएकाे हाे । अध्यादेश लागू […]
नेपालमा शनिबार थप १ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । यसअघि विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाेजपुरका एक युवा र सर्लाहीका एक किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकाे हो । यसअघि […]