विश्वब्यापी रुपमा कोरोनाको महामारी फैलिएपछी नेपाल सरकारले गत चैत्र ११ गते देखी लकडाउनको घोषणा गर्यो । लकडाउनको घोषणासंगै दैनिक ज्यालामजदुरी गरेर खाने बिपन्न बर्गलाई दैनिक छाक टार्न मुस्किल परेको अवस्थामा त्यस्ता बर्गलाई खाद्य सामग्री तथा […]
नेपालमा मंगलबारसम्ममा काेराेना संक्रमितकाे संख्या ४ सय २ पुगेकाे छ । नेपालका ७७ मध्ये ३८ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । मंगलबारमात्रै २७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्रै ललितपुर, […]
नेपालमा विहीबार सम्म ३ सय ७५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ थप १८ जनामा कोरोना संक्रमण् पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ […]
विश्वभर झण्डै ४९ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४८ लाख ९४ हजार २ सय २२ जनामा देखिएको छ भने ३ लाख २० हजार १ सय […]
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई आगामी आर्थिक बर्ष २०७७–७८को बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहात प्याकेज घोषणा गर्न सुझाब दिएको छ । समितिले सोमबार पोखरा नदिपुरस्थित आफ्रनै कार्यालयमा उद्योग […]