आज आर्थिक वर्ष २०७७/०७८ को बजेट आउँदै

आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा […]

गण्डकी प्रदेशका १६ जनामा काेराेना संक्रमण

गण्डकी प्रदेशमा विहीबारसम्ममा १६ जनामा काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण फेला परेकाे छ । स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ […]

काेराेना संक्रमितकाे संख्या ८ सय ८६ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएकाे हाे । मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले नियमित मिडिया ब्रिफिङमा जानकारी […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५६ लाख बढी संक्रमित

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५६ लाख ८४ हजार ७ सय ९५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ५२ हजार २ सय ३५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]

सर्वसम्मतिका साथ सीमासम्बन्धि संविधान संशाेधन विधेयक पास गराैंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न सबै राजनीतिक दलहरुलाई अनुराेध गर्नुभएकाे छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि […]