विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ७१ लाख ३६ हजार ७ सय ४४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ७ हजार […]
नेपालमा काेरना भाइरस(काेभिड- १९)बाट संक्रमित हुनेकाे संख्या ३७ सय नाघेकाे छ । साेमबार मात्रै थप ३ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै नेपालमा कोरोना भाइरस […]
चितवनमा एकैदिन ३० जना कोरोना भाइरस(काेभिड-१९)का संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । […]
पार्टी एकीकरणकाे घाेषणा गरेका समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा २ अध्यक्ष रहने गरी दर्ता भएकाे हाे । जसमा महन्थ […]
नेपालमा एकैदिन ३ सय भन्दा बढीकाे संख्यामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । […]