विश्वभर कोरोना भाइरसबाट ९२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ९२ लाख २९ हजार ५ सय ४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ७५ हजार […]

चितवनमा पहिलो महिला क्वारेन्टिन

उत्तम पण्डित, चितवन महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको बेला चितवनमा पहिलो महिला क्वारेन्टिन बनाईएको छ । महिला र बालबालिकाका लागि चितवनको राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । राप्ती नगरपालिका ६ मा रहेको […]

काेराेना भाइरस (कोभिड-१९)को जोखिम मुल्याकंन गर्ने काेभिरा सार्वजनिक

नेपाल ईन्जिनियर्स एसोसियनले आयोजना गरेको एक कार्यक्रम मार्फत काेराेना भाइरस(कोभिड-१९) को ब्यक्तिगत तथा स्थानिय जोखिम मुल्यांकन गर्न सकिने बिधि (COVID Risk Assessment- COVIRA) कोभिरा सार्बजनिक गरिएको छ। बिभिन्न बिषय बिज्ञहरुको सहभागितामा साईन्स हब नेपालले निर्माण […]

चितवनमा एमसिसिको विरोधमा प्रदर्शन

देशभकत युवाहरुको समूहले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसि)को विरोध गरेको हो । नेपालको सार्वभौकितामाथि आँच आउने भन्दै एमसिसि स्वीकार नगर्न उनीहरुको आग्रह छ । जनसरोकार मञ्च चितवनले पनि एमसिसिको विरोधमा कार्यक्रम गर्ने भएको छ । एमसिसिका कतिपय […]

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय नाघ्यो

नेपालमा सोमबारसम्म ९ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार […]