गण्डकी प्रदेशको स्थानिय तहका जनप्रतिनिधिको सेवा सुविधा कस्को कति ।

गण्डकी प्रदेश सरकारले स्थानिय तहका प्रतिनिधिहरुलाई दिने भनी प्रस्ताव गरेको सेवा सुविधा विधेयक पारित भए संगै यस जनप्रतिनिधिको अधिकतम सेवासुविधा निम्न अनुसार हुनेभएको छ ।जिल्ला समन्वय समितिजिल्ला समन्वय समितिका प्रमुखले ६१हजार, उपप्रमुखले ४८ हजार र […]

हतारमा निर्णय लिने पक्षमा छैनाैंः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा देखिएको विवादकाे सम्बन्धमा हतारमा कुनै निर्णय नहुने बताउनुभएकाे छ । गृहजिल्ला चितवनकाे माडीमा भएकाे एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी विवाद समाधानका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनुभएकाे […]

सरकारकाे ध्यान काेराेना महामारी र विपत्तिमा परेका नागिरकमा छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे ध्यान महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताउनुभएकाे छ । शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्व पूरा गर्न सरकार […]

पोखरामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ११ जना घाइते, म्याग्दीमा १० जना वेपत्ता । लमजुङमा ३ जनाको ज्यान गयो ।

अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरामा मात्रै ६ जनाको मृत्यु भएको छ । पहिरोमा परि ११ जना घाइते भएका छन् ।राति पोखरा महानगरपालिका–१८ सराङकोटका टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५जनाको मृत्यु भएको छ […]

सरिता गिरीलाई कार्वाही गर्ने समाजवादी पार्टीकाे निर्णय

समाजवादी पार्टीले पार्टी नेतृ सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ ।   पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठन भएको छानबिन समितिले गिरीलाई सांसद र पार्टी जिम्मेबारीबाट हटाउन सिफारिस गरेको थियाे । […]