लकडाउन गर्न विज्ञहरूकाे सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले आयाेजना गर्नुभएकाे विज्ञहरूसँगकाे छलफलमा काेराेना संक्रमण बढिरहेकाले लकडाउन गर्नुपर्ने बताएका छन् । साे क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताउनुभएकाे छ । उहाँले संकटकाे बेला आफ्नै पार्टीभित्रबाटै […]

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म २१ हजार ९ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

पोखरामा काेराेना संक्रमित डाक्टरका परिवारका थप २ जनामा संक्रमण

पोखरामा केही दिन पहिला काेराेना संक्रमण देखिएका डाक्टरकाे परिवारका २ सदस्यलाइ समेत संक्रमण भएकाे पाइएकाे छ । हालसम्म पाेखरामा १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् । […]

कृषकलाई अविलम्ब राहत दिन अर्थ तथा विकास समितिद्वारा मन्त्रालयलाई निर्देशन

गण्डकी प्रदेशसभा अन्तरगतको अर्थ तथा विकास समितिले कृषकलाई अविलम्ब राहत दिर्न भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको छ । गण्डकी प्रदेशमा प्राकृतिक प्रकोपकोे कारण कृषि क्षेत्रमा करोडौंको क्षति भएकोले कृषकलाई तत्तकाल राहत दिन […]

काेराेना संक्रमितकाे संख्या २० हजार ७ सय ५० पुग्याे

नेपालमा काेराेना भाइरस(काेभिड १९)बाट संक्रमित हुनेकाे संख्या २० हजार सात सय ५० पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा थप चार सय १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे […]