गण्डकी प्रदेशसभा सचिवमा पाेखरेल नियुक्त

 गण्डकी प्रदेशसभा प्रमुखमा अधिवक्ता समेत रहनुभएका हरिराज पाेखरेल नियुक्त हुनुभएकाे हाे । प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गर्नुभएकाे हाे । पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको […]

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण, सांसद पनि संक्रमित

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । संक्रमित हुनेमा प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मी समेत रहनुभएकाे छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा रेग्मीकाे स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट […]

सरकारले नेकपा उपाध्यक्ष गाैतमलाई राष्ट्रिय सभा सदस्य मनाेनयन गर्ने

सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ ।  बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको रिक्त पदमा मनोनयन गर्ने […]

थप १ हजार २ सय २५ मा काेराेना संक्रमण पुष्टी

नेपालमा बिहिबार थप १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार कोरोना पुष्टि हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष रहेका […]

विश्वभर २ करोड ६१ लाख ६९ हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ६१ लाख ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ६१ लाख ६९ हजार […]