४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालपरिसरमा वृक्षारोपण

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जनताकै सहभागितामा विकास र सम्मृद्धी हासिल गरिने बताउनु भएको छ । ४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालमा शनिबार आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

भरतपुरमा गरिएकाे परीक्षणमा ८ जनामा संक्रमण पुष्टी

चितवनको भरतपुर अस्पतालमा गरिएको कोरोना भाइरस(कोभिड-१९)को परीक्षणमा ८ जनामा पोजेटिभ भेटिएको छ । ६९ जनाको स्वाब टेष्ट हुँदा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएकामध्ये ६ जना चितवनका, सुर्खेत र […]

विश्वभर कोरोना भाइरसबाट १ करोड ९६ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ९६ लाख ४ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म ७ लाख […]

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । जसमध्ये ६ हजार २ सय ६ जनामा कोरोना भाइरस […]

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल निष्कर्षहीन

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएकाे छलफल पनि निष्कर्षहीन भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास […]