नेपालमा १७ हजार ५ सय २ जनामा कोरोना संक्रमण

नेपालमा १७ हजार ५ सय २ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कूल संक्रमितमध्ये ११ हजार ६ सय ३७ जना निको भएका छन् भने हालसम्म […]

नेकपा सचिवालय बैठकः पार्टी एकता कायम राखेर समाधान खाेज्ने बारे छलफल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीमा देखिएकाे संकट संवाद र छलफलबाटै हल गर्नेबारे छलफल भएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकमा पार्टीमा […]

नेपालमा काठमाडौं बाहिर पहिलोपटक लेखनाथमा संक्रामक तथा सरुवा रोग अस्पताल

पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा आउने भएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको […]

स्याङ्जामा पहिरोमा परी पुर्व गाविस अध्यक्ष सहित ३ जनाको मृत्यु ,१ वेपत्ता ,२ जना घाइते

स्याङ्जामा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । पहिरोमा परेर १ जना वेपत्ता भएका छन् । भने २ जना घाइते भएका छन् । मंगलबार बिहान कालीगण्डकी गाउँपालिका वडानं ४ खहरेमा पहिरोमा पुरिएका ३ जनाको […]

रूकुम चाैरजहारी घटना सुनियाेजित भएकाे संसदीय समितिकाे निष्कर्ष

रुकुमको चौरजहारी घटनाको अध्ययन गर्न गठित संसदीय समितिले प्रतिवेदन बुझाएकाे छ । रूकुमकाे चाैरजहारीमा नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको घटना सुनियोजित भएको निष्कर्ष संसदीय समितिले निकालेको छ। २०७७ साल जेठ १० गते जाजरकोटबाट […]