स्याङ्जाका कोइराला राखेपको उपाध्यक्षमा नियुक्त

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका वडानं ७ निवासी शिव कोइराला (ज्वाला) राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त हुनु भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको हो । कोइराला अखिल नेपाल खेलकुल महासंघका […]

खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त हुनुभएकाे छ । साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले सिलवाललाई सदस्य सचिव नियुक्त गरेको हाे। सिलवाल राखेपकाे परिवर्तित कानुन लागू हुनुभन्दा पहिला पनि सदस्य सचिव रहनुभएकाे थियाे […]

नेपालमा १८ हजार ७ सय ५२ जनामा काेराेना संक्रमण

नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ७ सय ५२ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या  १८ हजार ७ सय ५२ पुगेको हाे । हाल सक्रिय […]

प्रहरी कर्मचारीमा काेराेना संक्रमण बढ्दै

नागिरकसँग प्रत्यक्षा सम्पर्कमा रहने नेपाल प्रहरीका कर्मचारीमा काेराेना संक्रमण बढेकाे छ । साेमबार मात्रै स्याङ्जामा १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टी भएका समेत गरी स्याङ्जामा २१ जना प्रहरी […]

विश्वभर कोरोना भाइरसबाट १ करोड ६२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ६२ लाख ७३ हजार ६ सय ३८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ५ लाख […]