रुपाको आइसोलेशनको सांसद अधिकारी र कोइरालाद्वारा अबलोकन

घनश्याम पाण्डेय,१७ श्रावण , पोखरा ।रुपा गाँउपालिकाले निर्माण गरेको आइसोलेशनको शनिबार संघीय सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले अबलोकन गर्नुभएको छ । कोरोना संक्रमितलाई राख्नको लागि रुपा १ गैरीगाउँमा निर्माण गरिएको आइसोलेशनको अबलोकन […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले ल्यायो रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७मा पहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी छाएको छ रुपा गाउँपालिका वडानं ६ स्थानीय बर्षोदेखि हिल्लामे र धुल्लामे सडकमा हिड्न बाध्य भएकोमा […]

फास्ट ट्रयाकबाट पुननिर्माण गर्न अर्थ तथा विकास समितिद्वारा पूर्वाधार मन्त्रालयलाई निर्देशन ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई विहिबार बैठकमा आमन्त्रण गरेर बाढीपहिरोले प्रदेशमा […]

नेपालमा १९ हजार ५ सय ४७ जनामा काेराेना संक्रमण

नेपालमा हालसम्म काेराेना भाइरस(काेभिड १९)बाट संक्रमण हुनेकाे संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस मिटमा दिएकाे जानकारी अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा […]

नेकपा विवाद जटिल माेडमा, पार्टी विधान विपरीत बैठक स्थगन भएकाे निष्कर्ष

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटि बैठक स्थगनकाे सूचना जारी गरेपनि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नै बहुमत स्थायी कमिटीका सदस्यहरू सम्मिलित बैठक बसेकाे छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ […]