नेपालमा काेराेना भाइरस(काेभिड १९) बाट संक्रमित हुनेकाे संख्या १५ हजार नाघेकाे छ । पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा थप ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या १५ हजार २ सय […]
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ –०७८ का लागि ल्याएको बजेट पारित भएको छ । असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३४ अर्ब ८४ करोडको बजेट प्रस्ताव गर्नुभएको थियो । विहिबार […]
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषदबाट सिफारिस भएको संसद अधिवेशन अन्त्यकाे जानकारी संसद सचिवालयमा पठाएकाे छ । राष्ट्रपति कार्यालयबाट मन्त्रीपरिषद्काे सिफारिस भएकाे डेढ घण्टामै संसद सचिवालयमा बजेट अधिवेशन अन्त्यकाे सूचना पठाइएकाे हाे । विहीबार १२.३० मा बसेकाे मन्त्रीपरिषद् […]
गण्डकी प्रदेशमा काेराेना भाइरस(काेभिड १९)बाट संक्रमितकाे संख्या १ हजार नाघेकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएकाे जानकारी अनुसार विहीबार काेराेना संक्रमितकाे संख्या १७ जना थपिएका छन् । याेसँगै गण्डकी प्रदेशमा १ हजार ३१ जनामा […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे स्थायी कमिटी बैठकमा पूर्व निर्धारित भन्दा फरक एजेण्डामा छलफल भएकाे छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि निर्धारित काेराेना भाइरस(काेभिड १९)काे बारेमा छलफल गर्ने एजेण्डामा बैठकमा छलफल हुन नसकेकाे जानकारी दिनुभयाे […]