सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ। गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने भन्दै यस्ताे राेक लगाएकाे हाे । मन्त्रालयले बन्दाबन्दी सम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको […]
नेपालमा शुक्रबारसम्म ८ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ८ हजार २ सय ७४ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार […]
कास्कीमा पहिलो पटक महिलामा पनि कोरोना पुष्टि भएको छ । पोखरा १०का ३० र ५६ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो । यस्तै पोखा महानगरपालिका वडानं ९का ४१ बर्षिय पुरुष , पोखरा ३२ का १९ […]
प्रधानमन्त्री केपी शर्माओलीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे पढ्दै नपढीकनै नेताहरूले विरोध गरेकाे टिप्पणी गर्नुभएकाे छ । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ खाेजेर पढ्न सुझाव दिदैं त्यसपछि प्रतिक्रिया दिन […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र प्रधानमन्त्रीकाे कार्यशैलीप्रति अनगिन्ति असहमति रहेकाे उल्लेख गर्नुभएकाे छ । साथै नेता गाैतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सहित पार्टी सञ्चालनसम्बन्धी मुख्य मुद्दाहरूमा प्रधानमन्त्री केपी ओलीसँग असहमत रहेकाे स्पष्ट […]