भरतपुर महानगरकाे बजेट ४ अर्ब १५ कराेड

 भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट महानगरकाे छैंठाैं नगरसभामा प्रस्तुत गर्नुभएकाे […]

नेकपा स्थायी कमिटी बैठक शुक्रबार फेरि बस्ने

सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक १२ गते शुक्रबार पुनः बस्ने गरी स्थगित भएकाे छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा सातबुँदे एजेण्डा प्रस्तुत भएकाे छ । बैठकमा दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा […]

गण्डकी प्रदेशमा ७ सय २९ जनामा काेराेना भाइरसकाे संक्रमण

गण्डकी प्रदेशमा हालसम्म ७ सय २९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । प्रदेशका ८ जिल्लामा बुधबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा […]

सत्तारूढ दल नेकपाकाे स्थायी कमिटी बैठक बस्दै

६ महिनापछि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे स्थायी कमिटी बैठक बुधबार बस्दैछ । खास गरी अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीबारे बैठकमा छलफल हुने बताइएकाे छ । यद्यपि एमसीसीबारे पार्टीका दुइ अध्यक्ष केपी शर्मा […]

निर्वाचन पूर्वाधार कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जौडौ :सांसद कोइराला

कास्की क्षेत्रनं १(१)का सांसद दीपक कोइरालाले विनियोजन विधेयक, २०७७ माथी छलफलमा बोल्दै निर्वाचन पूर्वाधार कार्यक्रमलाई उत्पादन र रोजगारी संग जोडनुपर्ने बताउनु भएको छ । सांसद कोइरालाले नीजिक्षेत्रसंग पनि सहकार्य गर्न सकिने गरि कार्यविधि बनाएर अगाडि […]