नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्याे

नेपालमा मंगलबारसम्म १२ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १२ हजार ३ सय ९ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

वुटबलको आकाशै भरि सलह किरा देखियो , भिडियो सहित

नेपालमा सलह किरा भित्रिएको खबर आइरहेको बेला बुटबलको आकाशमाथी पौने ४ बजेतिर एक्कासी सलह किरा देखा परेको छ । बुटबलका पत्रकार निरु गौतमले एक्कसी करौडौंको संख्यामा सलह किरा देखापरेको बताउनु भयो । शुरुमा सलह किरा […]

स्याङ्जाका ३४ जनाले एकै दिन कोरोना जितेर घर फर्के ।

स्याङ्जाको भीरकोट नगरपालिका वडानं १मा अवस्थित कालिका सामुदायिक अस्पतालबाट एकैदिन ३४ जना कोरोनालाई जितेर घर फर्केका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वालिङ नगरपालिकाका १० जना पुरुष,भीरकोट नगरपालिकाका १ जना पुरुष, गल्याङ नगरपालिका १३ […]

जनभावना अनुसार काम नगरे जनताले कालाेमाेसाे लाउँछनः सांसद बराल

गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले विकासकाे जिम्मा लिने निर्माण कम्पनी र सराेकारवाला सरकारी कर्मचारीले जनताकाे पिर मर्कालाई समेत ध्यानमा दिएर काम गर्नुपर्ने बताउनुभएकाे छ । पोखरा २५ हेमजा स्थित मध्य पहाडी लोकमार्गमा पर्ने […]

गण्डकीमा आज थपिए ६ महिला सहित ३२ संक्रमित , संक्रमितको संख्या ८३८ पुग्यो ।

गण्डकी प्रदेशमा आज विहानै ३२ जना संक्रमित थपिएका छन् । उनिहरु संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।स्याङ्जाको अर्जुनचौपारीमा १९ जना र वालिङ, पुतलीबजार र बिरुवामा गरी १ –१ गरि […]