काेराेना संक्रमितकाे संख्या ५ हजार नाघ्याे

नेपालमा काेराेना भाइरस(काेभिड १९)काे संक्रमितकाे संख्या ५ हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा शुक्रबारसम्ममा ५ हजार ६२ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । संक्रमितमध्ये १६ जनाकाे मृत्यु भएकाे […]

विश्वभर कोरोना भाइरसबाट ७३ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ७३ लाख ६३ हजार ५ सय ३ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख १४ हजार […]

व्यायामशाला सञ्चालन गर्न दिन व्यायाम व्यवसायी संघकाे माग

व्यायाम व्यवसायी संघले कोरोना भाइरस(कोभिड १९)को महामारीकै वीच पनि आवश्यक सुरक्षा विधि अपनाएर आफ्ना व्यवसाय संचालन गर्न दिन माग गरेको छ । संघले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी व्यवसाय संचालन गर्ने प्रतिबद्धता जनाएको हो […]

७२ जिल्लामा काेराेना भाइरस संक्रमित भेटिए

नेपालका ७२ जिल्लामा काेराेना भाइरस(काेभिड-१९)का संक्रमित भेटिएका छन् । मंगलबार इलाममा १ जना संक्रमित भेटिएसँगै ७२ जिल्लामा काेराेना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मंगलबार ३ सय २३ जनामा काेराेना […]

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी

गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टी भएको हो । संक्रमितमध्ये नवलपरासी(पूर्व)का १२ जना, म्याग्दीका ४ र […]