गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन शुरु

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन शुरु भएको छ । अधिवेशनको शरुमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाको अधिवेशन आव्हानसम्बन्धि प्रदेश प्रमुखको पत्र वाचन गर्नुभएको थियो । यो अधिवेशनले आगामि आर्थिक बर्ष २०७७ ७८ का लागि गण्डकी प्रदेश […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५४ लाख संक्रमित

विश्वभर झण्डै ५४ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५४ लाख ७ हजार ७ सय ७९ जनामा देखिएको छ भने ३ लाख ४४ हजार २९ जनाको […]

भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

ठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गर्नुभएको छ […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५३ लाख बढी संक्रमित

विश्वभर झण्डै ५३ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५३ लाख ८ हजार ५९ जनामा देखिएको छ भने ३ लाख ४० हजार ७५ जनाको मृत्यु भएको […]