जिल्ला बचत संघ कास्कीले प्रदेश विपद् व्यवस्थापन कोषमा चार लाख एक हजार पाँच रुपैया प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई संघका अध्यक्ष भेषराज […]
मंगलबारमात्रै २९३ जनामा काेराेना संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार २ सय ८८ जना र विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणपछि झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६३ लाख ८३ हजार ८ सय २५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार हालसम्म ३ लाख ७७ हजार ७ सय ८९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]
नेपालमा आइतबारसम्म १ हजार ५ सय ७२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या […]
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट नेपाल बाहिर रहेका १४ हजार बढी नेपाली संक्रमित भएका छन् । त्यस्तै शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ […]