राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक संविधानकाे अंग बनेकाे छ । दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएसँगै […]
नेपालमा ७ हजार ८ सय ४८ जनामा काेराेना संक्रमण भएकाे छ । पछिल्लो २४ घन्टामा देशभरमा ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुगेकाे हाे । […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ८४ लाख १९ हजार १ सय ११ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ५१ हजार […]
नेपालमा बुधबारसम्म ७ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार […]
गाेर्खाकाे पालुङटार र तनहुँकाे तुरतुरे जाेड्ने मर्स्याङ्दी नदीमा रहेकाे पुल जाेखिममा परेकाे छ । उक्त पुलकाे तनहुँतर्फकाे भागमा नदीले कटान गरेका कारण पुल जाेखिममा परेकाे हाे । उक्त बेली ब्रिज जीर्ण भएकाले नजिकै पक्की पुल […]