चितवनकाे भरतपुर अस्पतालमा उपचारको क्रममा एक युवाकाे मृत्यु भएकाे छ । भारतबाट १० दिन पहिला फर्केका एक युवककाे भरतपुर अस्पतालकाे भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हाे। ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६८ लाख ५१ हजार ७ सय २० जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ९८ हजार […]
नेपालमा काेराेना भाइरस(काेभिड -१९) बाट २ हजार ९ सय १२ जनामा संक्रमण देखिएकाे छ । पछिल्लो २४ घन्टामा २ सय ७८ जना कोरोनाभाइरसका संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३ हजार नजिक पुगेकाे हाे । नियमित पत्रकार […]
पर्वत, स्याङ्जा र गुल्मीकाे सीमाक्षेत्र सेतीबेनीमा (कालीगण्डकी नदी किनारमा) रहेकाे विश्वकै ठूलाे मानिएकाे शालिग्राम(ठूलाे शिला)बारे फरक फरक दावी गरिएकाे छ । गण्डकी प्रदेशकाे पर्यटन गुरूयाेजनाबारेकाे छलफलमा पर्वत र स्याङ्जाका सांसदहरूले फरक फरक दावी गरेका हुन् […]
उत्तम पन्डित, चितवन नगरपालिकाबाट बिनियोजित बजेट तथा ग्रामीण समस्याको बारेमा छलफल गर्न खैरहनी नगरपालिका भित्रका बिभिन्न वडाका टोल भेलाहरु भैइरहेको छ । खैरहनी नगरका ३ र ९ मा रहेको टुङारा समबेसी र पिपरा टोलबिकास सस्थाको […]