प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । शुक्रबार माइतीघर मण्डलामा प्रदर्शनमा सडक अवरुद्ध गर्दै नागरिक आवाजको नाममा युवाहरुले प्रदर्शन गरिएकाे हाे । पत्नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालालाई […]
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सत्तारूढ दल नेकपा गम्भीर संकटमा रहेकाे बताउनुभएकाे छ । पार्टीमा समस्या छैन भन्ने हाेइन, गम्भीर संकटकाे अवस्था छ प्रचण्डले भन्नुभयाे, ‘समस्या समाधानका लागि छलफल भइरहेकाे छ ।’ नयाँ नक्सा जारी गर्ने […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नफुट्ने जिकीर गर्नुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताद्वय पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले नेकपा नफुट्ने […]
हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले पोखरा महानगरपालिका १४ भित्र रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ । गुम्बा स्कुलले विद्यालयको पठपाठन संगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउदै आएकोमा यो वर्ष […]
४ महिना लामाे लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस (कोभिड–१९) को […]