पाेखरामा पनि निशेधाज्ञाकाे तयारी

काेराेना भाइरस(Covid 19)काे संक्रमण बढेसँगै स्थानीय तहहरूले निशेधाज्ञा जारी गर्ने क्रम पनि बढेकाे छ । संक्रमण बढिरहेका स्थानीय तहहरूमा बन्दाबन्दी घाेषणा गरिएकाे छ । पाेखरा महानगरपालिकामा पनि सर्वदलीय बैठकले निशेधाज्ञा लगाउन सुझाव दिएकाे छ । […]

पिसिआर रिपोर्ट छिटो सार्वजनिक गर्न माग

उत्तम पन्डित, चितवन बिदेशबाट आई क्वारेन्टिनमा बसेका नेपालीले कोरोना परिक्षण गर्न ढिलाई गरिएको भन्दै आक्रोस पोखेका छन । बिभिन्न देसबाट स्वदेस फिरी चितवनको खैरहनी क्वारेन्टिनमा बसेकाहरूले आक्रोश व्यक्त गरेका हुन । खैरहनीमा तोकिएको रादास्वामी सत्सघ […]

भरतपुरमा लकडाउन, सार्वजनिक सवारी चलाउन नपाइने

भरतपुर महानगरपालिका क्षेत्रमा काेराेना संक्रमितकाे संख्या बढेसँगै लकडाउन गरिएकाे छ । भरतपुर महानगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएकाे हाे । जस अनुसार अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइनेछैन । भदाै ५ गते रातकाे १२ बजेसम्मका लागि […]

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे गम्भीर अवस्थामा उपचार हुँदै

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालमा उपचार भइरहेकाे छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा मुखर्जीकाे ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि मुखर्जीकाे स्वास्थ्य अवस्था […]

विश्वभर कोरोना भाइरसबाट २ करोड बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड बढीमा संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ३ लाख १७ हजार १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म […]