रुपा गाउँपालिकामा नेकपाको सपथ ग्रहण सम्पन्न

कास्की जिल्लाको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सपथ ग्रहण सम्पन्न भएको छ । रुपा गाउँपालिका कमिटीका सदस्यहरुलाई नेकपाका गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले रुपा ६ मोहरियामा सपथ ग्रहण गराउनु भएको हो । कुल ७५ […]

नेकपा स्थायी समिति बैठकः अध्यक्षद्वयको प्रस्ताव पारित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक आज सम्पन्न भएको छ । पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गर्नुभएको प्रस्तावमा पार्टी प्रवक्ता […]

लायन्स क्लब टुरिजम सिटी द्वारा पाेखरा आरोग्य आश्रममा खाद्यान्न तथा औषधि वितरण

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले कोरोना कहरकै वीचमा विभिन्न सामाजिक कार्यहरुलाई जारी राखेको छ । नेचर द भविष्य भन्ने थेमका साथै अगाडि बढिरहेको लायन्स क्लवले पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको छ । यसका […]

विकास समितिले भन्यो कार्यान्वयन नगर्ने हो भने क्रसर मापदण्डको अर्थ छैन

गण्डकी प्रदेशका क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन प्रदेश सभाको अर्थ तथा विकास समितिले माग गरेको छ । समितिले बुधबार आयोजना गरेको भर्चुअल वैठकमा सहभागीहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद् भएको बताउँदै मापदण्ड कार्यान्वयन गर्न दबाव […]

विश्वभर कोरोना भाइरसबाट २ करोड ८० लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ८० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ८० लाख ९८ हजार ४ सय […]