विश्वभर कोरोना भाइरसबाट ३ करोड १५ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ३ करोड १५ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड १५ लाख २४ हजार १ सय […]

नेपालमा थप १ हजार ३ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएकाे […]

पत्रकार महासंघ अध्यक्ष श्रेष्ठ र पत्रकार कँडेल सम्मानित

प्रेस काउन्सिल नेपालकाे स्थापना दिवसमा अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र फाेटाे पत्रकार राधिका कँडेल सम्मानित हुनुभएकाे छ । प्रेस काउन्सिल नेपालको ५१ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष […]

ट्रेड युनियनको निर्वाचन तत्काल नहुने

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल नहुने भएकाे छ। मंगलबार बसेकाे नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको हाे। प्रदेश नंं. २ सरकारले केन्द्र सरकार समक्ष निर्वाचन राेक्न अनुराेध गरेकाे थियाे । कोभिड-१९ […]

कास्कीको रुपा वडानं ३ र ४मा नेकपाको शपथ ग्रहण सम्पन्न

कास्की जिल्लाको रुपा गाउँपालिका वडानं ३ र ४मा नेकपा वडा कमिटीको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार दुई छुट्टाछुटै ठाउँमा भएको शपथ ग्रहणमा वडा कमिटीका सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सचिवालय सदस्य एवं […]