प्रदेशकाे नाम लुम्बिनी, राजधानी देउखुरी

प्रदेश सरकार गठन भएकाे अढाइ बर्षपछि प्रदेश नंं. ५ ले नाम र राजधानी टुंगाे लगाएकाे छ । प्रदेशसभाकाे मंगलबार सम्पन्न बैठकमा प्रदेश ५ को स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी हुने प्रस्ताव मतदान प्रक्रियाबाट दुईतिहाइ […]

कोरोना महामारीबारे एशियाली मुलुकका मिडियाकर्मीहरुवीच छलफल

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस(कोभिड १९)को महामारीका सन्दर्भमा एशियाली मिडिया फोरममा छलफल गरिएको छ । महामारीको व्यवहारिक र शान्तिपूर्वक समाधानका उपाय के हुन सक्छन भन्नेबारेमा भर्चुअल(जुम मार्फत भएको) माध्यमबाट आयोजित सो फोरममा छलफल भएको […]

नेपालमा हालसम्म ७४ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण

नेपालमा मंगलबारसम्ममा ७४ हजार ७ सय ४५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ७ हजार ४२ […]

विश्वभर कोरोना भाइरसबाट ३ करोड ३५ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ३ करोड ३५ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड ३५ लाख ४१ हजार ७ सय […]

कंगाेमा सैनिक जवानमाथि कुटपिट भएकाेबारे छानविन गर्न काेर्ट अफ इन्क्‍वायरी गठन

नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा सेनाका क्याप्टेन र जवानवीच भएकाे कुटपिटकाे घटनाकाे छानविन गर्ने भएकाे छ । शुक्रबार राति भएको घटना छानविन गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन […]