पोखरालाई समृद्ध बनाउने योजनाहरुबारे छलफल हुँदैछः सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पोखरालाई समृद्ध बनाउने याेजनाबारे छलफल गरिरहेको बताउनुभएकाे छ ।   शनिबार पाँचौं टाइगर कपको उदघाटन समारोहमा उनले पोखरालाई पर्यटकीय राजधानीको सँगै खेलकुद, स्वास्थ्य र शिक्षाको […]

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो […]

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेक थ्रु

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर […]

मौसमः कर्णाली प्रदेशका हिमाली क्षेत्रकाे केही स्थानमा हिमपातकाे संभावना

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ […]

सिद्धबाबा सुरुङमार्गकाे ब्रेक थ्रु हुँदै

सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु  (अन्तिम छेड्ने काम) आज  शुक्रबार हुने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग  ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको आयोजनाले जनाएकाे छ। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन […]