महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ। ५० भन्दा बढी घाइते भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका […]
आज माघ १६ गते अर्थात सहिद दिवस देशभर मनाइँदै छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाउने गरिन्छ । विसं २००७ पछिदेखि […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ […]
चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम भएको छ । सोमबार दुई पालिकाबीच एक औपचारिक कार्यक्रमका बीच महानगर सभाहलमा भगिनी सम्बन्ध कायम भएको हो । महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष […]
जिल्ला प्रहरी कार्यालयले पाेखराकाे साइमन पार्टी प्यालेसबाट नगद चाेरी गर्ने २ जनालाई प्रकाउ गरेकाे छ । साे पार्टी प्यालेसकाे कार्यालय कक्षमा राखिएकाे रु.१४ लाख ७४ हजार चाेरी गर्ने २ जना पक्राउ परेका हुन् । वडा […]