नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको उक्त बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन […]

संसद अधिवेशन पर्खने समय थिएन्, त्यसैले अध्यादेश ल्याइयो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग नभएर अध्यादेश ल्याएको बताउनुभएकाे छ । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन […]

अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण प्रवद्र्धन गर्न खोजेका हौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको दाबी गर्नुभएकाे छ । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उहाँले अध्यादेशबाट […]

सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ :प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताउनुभएकाे छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई […]

 अमेरिकामा हवाई दुर्घटना, ६७ जनाको मृत्यु

अमेरिकामा भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा बिहीबार बिहान अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोक्किदा साे दुर्घटना भएकाे हाे । […]