३० औ जनयुद्ध दिवस: सुप्रिमाे प्रचण्डलाई जनसेनाकाे खुल्ला पत्र

अध्यक्ष कमरेड प्रचण्ड लाल सलाम, जनयुद्ध आफैमा एउटा गौरवशाली, ऐतिहासिक र महान प्रकृया थियो । शोषित, पिडीत र आम भुइँ मान्छेहरुको हक, अधिकार र आत्मसम्मानको लागि लड्दै जाँदा ती अपेक्षित लक्ष्यहरु कति हासिल गर्न सकिए […]

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न मन्त्री थापाको निर्देशन

प्रदेश खेलकुद परिषदको दशौं पूर्ण बैठक पोखरामा मंगलबार सम्पन्न भएको छ । बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आसन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि आवश्य अपुग रकम प्रदेश सरकार संग आग्रह गर्ने लगायतका निर्णय गरेको छ […]

माैसमः कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का हिमपातकाे संभावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका मध्य […]

आठवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौं ।  बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन् ।   यसैअनुसार अर्थ समितिको बैठक बिहान […]

माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

माघ २९, हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१,को सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक ब. तामाङले बताए […]