मौसम : कोशी र गण्डकी प्रदेशमा मौसम बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी […]

मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु

खेलकूद, गोरु जुधाइँ प्रतियोगिता समावेश कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा बिहीबारदेखि सोंथर बेँसी टारी बजार मेला शुरु भएको […]

पोखरामा सुविधासम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने

मन्त्री पौडेलद्धारा जग्गाको निरिक्षण संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण स्थलको विहिबार निरक्षण गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौर भन्ने स्थानमा संघिय सरकारले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण […]

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री माेदीवीच भेटवार्ता

अमेरिका भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।  वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलनमा सहकार्य बढाउने घाेषणा समेत गरिएकाे छ । सो अवसरमा बोल्दै अमेरिकी […]

उच्च अदालतकाे अन्तरिम आदेशः पाेखरामा कोटिहोम गर्न देउ

पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञका गर्नका लागि अवराेध नगर्न उच्च अदालत पाेखराले अन्तरिम आदेश जारी गरेकाे छ । आयाेजक संस्थाले दिएकाे रिट निवेदनकाे सुनुवाइ गर्दै साे महायज्ञ गर्न कुनै बाधा, अवरोध नगर्नु, […]