माओवादी पार्टीहरू ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै

जनयुद्ध दिवस भव्य रूपले मनाउन प्रचण्डकाे अपिल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष उद्घाेष गरेकाे दिनकाे स्मरणमा जनयुद्ध दिवस मनाइँदैछ । १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टी टुटफुट […]

आहा रारा पोखरा गोल्डकपः थ्री स्टार क्लब र ब्ल्याक बुल्स एफसीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै

नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियाेगितामा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । पाेखरा रंगशालामा दिउसाे २ बजे […]

बिद्युत प्राधिकरणले समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भयोः मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनुभएकाे छ । आज दिउँसो बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ […]

मौसम: तराईका केही भूभागमा हुस्सु र कुहिरो, कोशी र गण्डकीका केही स्थानमा हिमपातकाे संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

कास्कीमा माघ महिनामा मात्रै १५३ जना फरार प्रतिवादीहरु पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले २०८१ सालकाे माघ महिनामा मात्रै १५३ जना फरार प्रतिवादीहरू पक्राउ गरेकाे छ । बुधबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले १५३ जना प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा […]